बिहीबार, बैशाख १८,२०८२ 08:17:05
IME remit
  • बिहीबार, बैशाख १८,२०८२ 08:17:05
क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते बर्दिवासमा हुने
NEWS

क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते बर्दिवासमा हुने

काठमाण्डौ। क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको १० औं तथा ११ औं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन कात्तिक ३० गते, महोत्तरीको बर्दिवासमा आयोजना गर्ने भएको छ।साधारण सभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र महाधिवेशनको उद्घाटन उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने...

सुनको मूल्य पुनः बढ्न थाल्यो, एकैदिन रु. २००० को बढोत्तरी
NEWS

सुनको मूल्य पुनः बढ्न थाल्यो, एकैदिन रु. २००० को बढोत्तरी

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिको रुपमा डोनल्ड ट्रम्पको पुनरागमनसँगै मध्यपूर्वमा जारी युद्ध रोकिने र त्यसले लगानीका अन्य क्षेत्र चम्किने आँकलनसहित सुन होल्ड गरेर बसेकाहरुले आक्रामक बिक्रीमा राख्दा ह्वात्तै घटेको सुनको भाउ शुक्रबार पुनः बढेको छ । 

चुरोटको फालिएको ठूटाबाट बन्न सकिन्छ मालामाल !
NEWS

चुरोटको फालिएको ठूटाबाट बन्न सकिन्छ मालामाल !

काठमाण्डौ । नेपालमा चुरोट पिउनेको संख्या निकै माथि छ । यही कारण चुरोटको विजिनेशको आकार पनि निकै ठूलो छ देशमा । एक तथ्यांक अनुसार विश्वभरिका करिब १ सय १० करोड मानिस चुरोटका अम्मली छन् । यसमा ८० करोड पुरुष छन् भने बाँकी अन्य समूहका व्यक्ति । यसबाट अनुमान गर्नुहोस् त चुरोट खाएर फाकिएको चुरोटको ठूटाको परिमाण कति हुन्छ होला ? एक अध्ययनका अनुसार एक वर्षमा विश्वभरि चुरोट खाएर फाकिएको...

ट्रम्प प्रभावले अमेरिकी डलरको भाउ फेरि नयाँ उचाईमा, नेपाललाई घाटै घाटा
NEWS

ट्रम्प प्रभावले अमेरिकी डलरको भाउ फेरि नयाँ उचाईमा, नेपाललाई घाटै घाटा

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्पको पुनरागमनसँगै डलरको भाउले निरन्तर अलटाईम हाईको रेकर्ड बनाउन थालेको छ । यो क्रमले शुक्रबार पनि निरन्तरता पायो ।  शुक्रबार अमेरिकी डलरसँग नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा बढी अवमूल्यनमा परेको छ। अर्थात यो दिन एक अमेरिकी डलर खरीदका लागि हालसम्मकै बढी नेपाली रुपैयाँ खर्च गर्नुपर्ने अवस्था बनेको छ ।  नेपाल राष्ट्रबैंकले...

आज छठ पर्व मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज छठ पर्व मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । अस्ताउँदो सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ । त्यस्तै भोलि  बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने गरिन्छ ।  पहिलो दिन अर्थात कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर...

काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न
NEWS

काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न

काठमाण्डौ । काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ । गत असोज १२ गते माइखोलाको बाढीले क्षति पुगेको काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका–१ र ७ स्थित धोद्रेबेँसीमा ४ वटा टावरमा क्षति पुर्याएको थियो ।नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले संयुक्त रुपमा पुनःनिर्माण सुरु गरेका थिए ।  

अमेरिकाको डीभी भर्ने समयावधि थप
NEWS

अमेरिकाको डीभी भर्ने समयावधि थप

काठमाण्डौ । २०२६ का लागि डाइभर्सिटी भिजा कार्यक्रम (डिभी)का लागि आवेदन दिने समयावधि २ दिन थप गरिएको छ । अमेरिकी दूतावासले दिएको जानकारीअनुसार ५ नोभेम्बरमा सकिने उक्त आवेदन अब ७ नोभेम्बरमा सकिने भएको छ ।  

हवाई उडान प्रभावित
NEWS

हवाई उडान प्रभावित

काठमाण्डौ। प्रतिकूल मौसमका कारण भिजिबिलिटी कमजोर हुँदा काठमाण्डौबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको छ ।लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताएका छन् । उनका अनुसार सुगम क्षेत्रका...

थाई एयर एशियाको बैंकक–भैरहवा सिधा उडान सुरु
NEWS

थाई एयर एशियाको बैंकक–भैरहवा सिधा उडान सुरु

काठमाण्डौ । थाई एयर एशियाले बैंकक–भैरहवा सिधा उडान सुरु गरेको छ । कम्पनीले आइतबारदेखि बैंकक–भैरहवा सिधा उडान सुरु गरेको हो ।  कम्पनीले सातामा २ दिन भैरहवा उडान गर्ने अनुमति पाएको छ । कम्पनीले सातामा ४ दिन काठमाण्डौ र २ दिन भैरहवा उडान गर्नेछ ।

तामाकोसी पाँचौं आयोजनामा चाइनिज कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी, सात दिनदेखि आयोजना ठप्प
NEWS

तामाकोसी पाँचौं आयोजनामा चाइनिज कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी, सात दिनदेखि आयोजना ठप्प

दोलखा । दोलखाको विगु गाउँपालिका ४ सुरीटारमा भर्खरै निर्माण सुरु भएको तामाकोसी पाँचौं जलविद्युत आयोजनामा निर्माण कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी चुलिएको छ ।  कामको विषयलाई लिएर नेपाली कामदारमाथी पटक पटक सामुहिक आक्रमण र कुटपिट गर्ने जस्ता गतिविधि बढेपछि उक्त आयोजनामा ठेकेदार कम्पनीको  गुण्डागर्दी चुलिएको हो ।  काम गर्दागर्दै अकस्मात भएको दुर्घटनामा पीडितलाई...

डिजेल/मट्टितेलको मूल्य घट्यो, पेट्रोलको मूल्य यथावत
NEWS

डिजेल/मट्टितेलको मूल्य घट्यो, पेट्रोलको मूल्य यथावत

काठमाण्डौ । तिहारको अवसरमै नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।  निगमको सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटरमा एक रुपैयाँले मूल्य समायोजन गरेको हो । 

तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरे पनि हुन्छः कुलमान घिसिङ
NEWS

तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरे पनि हुन्छः कुलमान घिसिङ

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका छन् । घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताएका हुन् । उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात...

भूमि आयोगका पदाधिकारीले लिए भूमि व्यवस्थामन्त्री अधिकारीबाट सपथ
NEWS

भूमि आयोगका पदाधिकारीले लिए भूमि व्यवस्थामन्त्री अधिकारीबाट सपथ

काठमाण्डौ । भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नवनियुक्त भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई सपथग्रहण गराएका छन् । बुधवार मन्त्रालयमा आयोजित सपथग्रहण कार्यक्रममा मन्त्री अधिकारीले आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद रिजाल( प्युठान),उपाध्यक्ष सनतकुमार कार्की ( जाजरकोट) लगायतका ८ जना पदाधिकारीलाई सपथ ग्रहण गराएका छन् ।  उक्त कार्यक्रममा...

आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै
NEWS

आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै

काठमाण्डो । तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा एकै दिन परेको छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

गाउँपालिका र नगरपालिकाको सुविधा रोक्ने मन्त्री गुप्ताको चेतावनी
NEWS

गाउँपालिका र नगरपालिकाको सुविधा रोक्ने मन्त्री गुप्ताको चेतावनी

काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् ।मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको मन्त्री गुप्ताले बताए । विवरण सङ्कलनपछि के कति...

सरकारले गर्यो समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता
NEWS

सरकारले गर्यो समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता

काठमाण्डौ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने काम गरेको हो ।  भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।  उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री...

तातोपानी नाका खुलेसँगै भित्रिन थाल्यो चिनियाँ स्याउ
NEWS

तातोपानी नाका खुलेसँगै भित्रिन थाल्यो चिनियाँ स्याउ

काठमाण्डौ । गत असोज ११ गते आएको बाढीका कारण बन्द भएको तातोपानी नाका खुलेसँगै चिनियाँ स्याउ भित्रिन थालेको छ। असोज ११ गतेको बाढीका कारण तातोपानी नाकाका २ वटा पुल बगाएको थियो ।  

एक महिनादेखि अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा
NEWS

एक महिनादेखि अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा

काठमाण्डौ । एक महिनादेखि बन्द रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण गत असोज १२ गतेबाट अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको हो ।  

एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने
NEWS

एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने

काठमाण्डौ । नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ ।उदयपुर प्रतिनिधी सभा क्षेत्र नं २ का सांसद अम्बर बहादुर रायमाझीको पहलमा भएको सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले उदयपुरको नेतृत्वबीच भएको छलफलमा उदयपुर सिमेन्ट उद्योगकालाई  निजिकरण गर्न...

पार्टी कार्यालय बनाउन दानमा जग्गा लिएको एमालेलाई सर्वोच्चको झट्का, हक हस्तान्तरणमा रोक
NEWS

पार्टी कार्यालय बनाउन दानमा जग्गा लिएको एमालेलाई सर्वोच्चको झट्का, हक हस्तान्तरणमा रोक

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिकताको विषयमा बग्रेल्ती प्रश्नहरु उठ्ने गरी व्यवसायी मीनबहादुर गुरुङबाट नेकपा एमालेले दानमा लिएको जग्गा हक हस्तान्तरण नगर्न सर्वोच्च अल्पकालीन अन्तरिम अदालतले आदेश दिएको छ ।  सत्ताको नेतृत्व गरिरहेको संसदको दोश्रो ठूलो दल एमालेलाई जग्गा र अत्याधुनिक भवनसहित करिब एक अर्ब बराबरको सम्पत्ति व्यवसायी मीनबहादुर गुरुङले दान...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.