मंगलवार, बैशाख १६,२०८२ 11:32:48
IME remit
  • मंगलवार, बैशाख १६,२०८२ 11:32:48
आगामी आ.ब.को बजेट तथा कार्यक्रमका लागि सरकारले सुझाव माग्यो, यसरी पठाउन सकिन्छ
NEWS

आगामी आ.ब.को बजेट तथा कार्यक्रमका लागि सरकारले सुझाव माग्यो, यसरी पठाउन सकिन्छ

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमका लागि सरकारले नागरिकहरुबाट सुझाव मागेको छ ।  अर्थमन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी काम सुरुवात भइसकेकोले नागरिकहरुबाट समेत आवश्यक सुझाव मागिएको बताएको छ । 

काठमाण्डौ विश्वकै प्रदूषित शहर, सबैभन्दा सफा अमेरिकाको सियटल
NEWS

काठमाण्डौ विश्वकै प्रदूषित शहर, सबैभन्दा सफा अमेरिकाको सियटल

काठमाण्डौ । काठमाण्डौ फेरिपनि विश्वकै प्रदूषित शहर बनेको छ । आज बिहानको एयर क्वालिटी इन्डेक्स’ को तथ्यांकअनुसार २६१ एक्युआई वायु गुणस्तरका साथ काठमाण्डौ विश्वकै शीर्ष प्रदूषित शहरको रुपमा रहेको छ ।  अघिल्लो दिन नेपाल सूचीको दोस्रो स्थानमा थियो ।  

गठबन्धनमा खटपट सुरु भएको गगनको संकेत, भन्छन्-'प्रधानमन्त्रीले एकलौटी गरे, कांग्रेसले भनेको टेर्न छाडे'
NEWS

गठबन्धनमा खटपट सुरु भएको गगनको संकेत, भन्छन्-'प्रधानमन्त्रीले एकलौटी गरे, कांग्रेसले भनेको टेर्न छाडे'

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गर्ने प्रयास जारी राखेका समाचारहरु बाहिरिएकै बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा समस्या आउने संकेतसहितको कडा अभिव्यक्ति दिएका छन्।  सोमबार तनहुँमा ‘तरुण यात्रा’ पुस्तक विमोचन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्ता साझेदार दल...

सुनको मूल्यमा विश्लेषक विभाजित: एकथरिले प्रतितोला रु. १ लाख हुने अनुमान गर्दा अर्काथरिबाट भने बढेर २ लाख पुग्ने प्रक्षेपण
NEWS

सुनको मूल्यमा विश्लेषक विभाजित: एकथरिले प्रतितोला रु. १ लाख हुने अनुमान गर्दा अर्काथरिबाट भने बढेर २ लाख पुग्ने प्रक्षेपण

काठमाण्डौ । सुनको मूल्य हालै सर्वकालिक उच्च विन्दुमा पुगे पनि आगामी दिनमा यसको भविष्यबारे विश्लेषकहरूबीच फरक(फरक अनुमानहरू सार्वजनिक भएका छन्।  मर्निङस्टारका विश्लेषकले सुनको मूल्यमा ठूलो गिरावट आउने भविष्यवाणी गरेका छन्, जसअनुसार यसको मूल्य अहिलेको तुलनामा करिब ४० प्रतिशतले घट्नसक्छ। तर, अर्कोतर्फ, अन्य प्रमुख वित्तीय संस्थाहरूले भने सुनको मूल्य अझै बढ्ने आशावादी...

हेटौँडा सिमेन्ट उद्योगले पुनःसुरु गर्यो उत्पादन
NEWS

हेटौँडा सिमेन्ट उद्योगले पुनःसुरु गर्यो उत्पादन

काठमाण्डौ । हेटौँडा सिमेन्ट उद्योगले करिब पाँच महिनापछि पुनः सिमेन्ट उत्पादन थालेको छ। लामो समयदेखि बन्द रहेको उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएसँगै आजदेखि पुनःउत्पादन सुरु भएको हो ।  उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट...

काठमाण्डौ महानगरका कर्मचारीले पाए रोकिएको तीन महिनाको तलब
NEWS

काठमाण्डौ महानगरका कर्मचारीले पाए रोकिएको तीन महिनाको तलब

काठमाण्डौ । लामो समयदेखि तलब नपाएका काठमाण्डौ महानगरपालिकाका कर्मचारीले तलब बुझेका छन् । महानगरका कर्मचारीलेे विगत ३ महिनादेखि रोकिएको तलब आज पाएका हुन् ।

विश्वकै दोस्रो प्रदूषित शहर बन्यो काठमाण्डौ
NEWS

विश्वकै दोस्रो प्रदूषित शहर बन्यो काठमाण्डौ

काठमाण्डौ । काठमाण्डौको वायु प्रदुषणको मात्रामा खासै सुधार आउन सकेको छैन । आज बिहानको एयर क्वालिटी इन्डेक्स’ को तथ्यांकअनुसार २३३ एक्युआई वायु गुण्चास्तरका साथ काठमाण्डौ विश्वकै दोस्रो प्रदूषित शहरको रुपमा रहेको छ ।  सूचीको दोस्रो स्थानमा भने भारतको राजधानी नयाा दिल्ली रहेको छ । जहाँको वायु गुणस्तर २८० एक्युआई रहेको छ । यस्तै पाकिस्तानको लाहोर तेस्रो,भियतनामको हानोई...

आज रामनवमी पर्व, सेयर बजार बन्द रहने
NEWS

आज रामनवमी पर्व, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज हिन्दु धर्मावलम्बीहरुले रामनवमी पर्व मनाउदै छन् । त्रेतायुगमा अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा भगवान् श्रीरामको जन्म भएको दिनको रुपमा चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइने गरिन्छ ।  यस अवसर्मा आज नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको...

जाजरकोटमा एकपछि अर्को भूकम्प
NEWS

जाजरकोटमा एकपछि अर्को भूकम्प

काठमाण्डौ । जाजरकोट केन्द्रविन्दू भएर केहीबेर अघि एकपछि अर्को भूकम्पको धक्का महसुस गरिएको छ। 

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश
NEWS

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाण्डौ । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ ।  

नेपाल वित्तीय संस्था कर्मचारी संघको प्रभातफेरि कार्यक्रम सम्पन्न
NEWS

नेपाल वित्तीय संस्था कर्मचारी संघको प्रभातफेरि कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल वित्तीय संस्था कर्मचारी संघले आफ्नो ३५ औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाण्डौमा प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको भृकुटीमण्डपमा सम्पन्न प्रभातफेरि कार्यक्रममा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत प्रमुख अतिथि थिए ।  संघका अध्यक्ष पदमराज रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य...

भन्सार र राजश्व अनुसन्धान कार्यालयसँग सम्बन्धित व्यवसायीका चासो सम्बोधन गर्न आग्रह
NEWS

भन्सार र राजश्व अनुसन्धान कार्यालयसँग सम्बन्धित व्यवसायीका चासो सम्बोधन गर्न आग्रह

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले सीमाक्षेत्रका भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालयसँग सम्बन्धित व्यवसायीका चासो र गुनासाहरुको सम्बोधन गर्न सम्बन्धित कार्यालय प्रमुखहरुलाई आग्रह गरेको छ ।  संघको एक प्रतिनिधि मण्डलले राजश्व अनुसन्धान कार्यालय पथलैया, सुक्खाबन्दरगाह सिर्सिया र वीरगन्ज भन्सार कार्यालयका प्रमुखहरुलाई भेटेर व्यवसायीले वस्तु...

नेशनल कार्ड स्विच र नेपाल पे कार्डको तयारी लगभग पूरा
NEWS

नेशनल कार्ड स्विच र नेपाल पे कार्डको तयारी लगभग पूरा

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आज एक औपचारिक कार्यक्रमबीच गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा NPS-National Card Switch (NPS-NCS) र Domestic Card Scheme (NEPALPAY Card)  को पूर्वाधार स्थापना र प्राविधिक रूपमा तयार भएको घोषणा गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट एनसीएचएलले हालै प्राप्त गरेको अन्तिम स्वीकृतिअनुसार एनपीएस–एनसीएस र नेपाल पे कार्डको तयारी पूरा भएको जानकारी...

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
NEWS

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाण्डौ । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको छ ।

डिजल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोलको यथावत
NEWS

डिजल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाण्डौ । डिजल र हवाई इन्धनको मूल्य घटेको छ ।नेपाल आयल निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी डिजल र हवाई इन्धनको मूल्य घटाएको हो ।  निगमले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटरमा २ रुपैयाँ घटाउने निर्णय गरेको छ ।

गभर्नर नियुक्तिमा नयाँ खेलः अर्थमन्त्रालयले रातारात परिवर्तन गर्‍यो मापदण्ड,  उमेरहदसम्बन्धी व्यवस्था नै गायब
NEWS

गभर्नर नियुक्तिमा नयाँ खेलः अर्थमन्त्रालयले रातारात परिवर्तन गर्‍यो मापदण्ड, उमेरहदसम्बन्धी व्यवस्था नै गायब

काठमाण्डौ । सरकारले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिको मुखैमा अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड संसोधन गरेको छ ।  अर्थमन्त्रालयले सोमबार साँझ अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ मा दोश्रो संसोधन भएको जानकारी दिएको हो । अर्थ...

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा उपाध्यक्ष ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक सीईओमा पदोन्नति भएकोमा बधाई
NEWS

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा उपाध्यक्ष ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक सीईओमा पदोन्नति भएकोमा बधाई

काठमाण्डौ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले आफ्ना उपाध्यक्ष् ामनोज कुमार ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा पदोन्नति भएकोमा हार्दिक बधाई व्यक्त गरेको छ ।

नेपाल–म्यानमार चेम्बर अफ कमर्सले म्यानमारका भूकम्प पीडितलाई राहत उपलब्ध गराउने
NEWS

नेपाल–म्यानमार चेम्बर अफ कमर्सले म्यानमारका भूकम्प पीडितलाई राहत उपलब्ध गराउने

काठमाण्डौ । नेपाल–म्यानमार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले मित्रराष्ट्र म्यानमारमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।चेम्बरका अध्यक्ष शिवकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डल सोमबार बिहान ललितपुरस्थित नेपालका लागि म्यानमारको राजदूतावास पुगेर म्यानमार सरकार र जनताप्रति समवेदना व्यक्त गरेको हो।  चेम्बरले म्यानमारमा भूकम्पले गराएका...

भूकम्पबाट प्रभावित म्यानमारमा एक साताको राष्ट्रिय शोक घोषणा
NEWS

भूकम्पबाट प्रभावित म्यानमारमा एक साताको राष्ट्रिय शोक घोषणा

काठमाण्डौ । म्यानमारको सत्तारुढ सैनिक सरकारले देशमा एक साताको राष्ट्रिय शोकको घोषणा गरेको छ । म्यानमारमा मार्च २८ मा गएको शक्तिशाली भूकम्पमा १७ सयभन्दा बढीको ज्यान गएको छ ।

इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल-फित्र मनाउँदै, सेयरबजार बन्द रहने
NEWS

इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल-फित्र मनाउँदै, सेयरबजार बन्द रहने

काठमाण्डौ । इस्लाम धर्मावलम्बीहरूले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो ।  यो बिहान प्रार्थना सँगै सुरु हुन्छ । मस्जिदमा जाँदा नयाँ लुगा लगाएर जाने चलन छ। त्यसैगरी गुलियो खानेकुरा, खजुर वा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.