मंगलवार, बैशाख २३,२०८२ 10:36:30
IME remit
  • मंगलवार, बैशाख २३,२०८२ 10:36:30
चिनियाँ विद्युतीय गाडी  दिपलको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स प्रा.लि नियूक्त
NEWS

चिनियाँ विद्युतीय गाडी दिपलको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स प्रा.लि नियूक्त

काठमाण्डौ। पछिल्लो समयमा नेपाली बजारमा लोकप्रिय बनेको चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रा.लि.लाई नियूक्त गरेको छ। 

अर्थ मन्त्रालयमा सचिव घिमिरेको स्वागत,मरासिनीको बिदाई
NEWS

अर्थ मन्त्रालयमा सचिव घिमिरेको स्वागत,मरासिनीको बिदाई

काठमाण्डौ। अर्थ मन्त्रालयको सचिवमा डा. रामप्रसाद घिमिरेलाई स्वागत गरिएको छ। यसअघि अर्थ सचिव रहेका मधुकुमार मरासिनीलाई बिदाई गरिएको हो। अर्थ मन्त्रालयमा कार्यक्रम गरी डा. घिमिरेलाई स्वागत र मरासिनीलाई बिदाई गरिएको हो।

१८ देशमा राजदूत सिफारिस, को कहाँ पठाईए ? हेर्नुहोस् (सूचीसहित)
NEWS

१८ देशमा राजदूत सिफारिस, को कहाँ पठाईए ? हेर्नुहोस् (सूचीसहित)

काठमाण्डौ। केपी शर्मा ओली नेतृत्त्वको सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबारको मन्त्रिपरिषदको बैठकले यो बाहेक २२ सचिव सरुवा तथा तीन वटा प्रदेशका प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

एमसीए नेपालले गर्‍यो भारतीय कम्पनीसँग ४ सय केभी सबस्टेशनको निर्माण सम्झौता
NEWS

एमसीए नेपालले गर्‍यो भारतीय कम्पनीसँग ४ सय केभी सबस्टेशनको निर्माण सम्झौता

काठमाण्डौ। एमसीए नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेको छ। बुधबार ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेशन निर्माण सम्बन्धी सम्झौता सम्पन्न भएको हो। 

भारतले खोल्यो गड्डाचौकी नाका‚ अब पर्यटक निर्वाध भारततर्फ जान पाउने
NEWS

भारतले खोल्यो गड्डाचौकी नाका‚ अब पर्यटक निर्वाध भारततर्फ जान पाउने

काठमाण्डौ। कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाध रूपमा जान पाउने भएका छन्। भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको अध्यागमन कार्यालय गड्डाचौकीले जनाएको छ। 

बल्खु तरकारी बजार डुबानमा : ४ करोडको क्षति
NEWS

बल्खु तरकारी बजार डुबानमा : ४ करोडको क्षति

काठमाण्डौ। मंगलबार रातभर आएको अविरल वर्षाका कारण बल्खु क्षेत्र डुबानमा पर्दा त्यस क्षेत्रका तरकारी बजारमा क्षति पुगेको छ। पानीले बल्खु डुब्दा त्यहाँ सञ्चालित तरकारी बजारभित्र पानी पसेर क्षति व्यवसायीहरूले बताएका छन्।

एक वर्षको अवधिमा लिए ६ लाखभन्दा धेरैले प्यान नम्बर
NEWS

एक वर्षको अवधिमा लिए ६ लाखभन्दा धेरैले प्यान नम्बर

काठमाण्डौ। एक वर्षको अवधिमा व्यक्तिगत स्थायी लेखा नम्बर अर्थात् प्यान नम्बर लिने करदाताको संख्या बढेको छ। अर्थ मन्त्रालयका अनुसार आव २०८०/८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान नम्बर लिएका छन्। जसमा कुल प्यान नम्बर लिने करदाताको संख्या ४२ लाख ६७ हजार ३९५ पुगेको छ। 

बाढीले निर्माणाधीन ईखुवा जलविद्युत आयोजना क्षतिग्रस्त, २ मजदुर बेपत्ता
NEWS

बाढीले निर्माणाधीन ईखुवा जलविद्युत आयोजना क्षतिग्रस्त, २ मजदुर बेपत्ता

काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढीले ईखुवा जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीले आयोजनामा क्षति पुग्नुका साथै आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको छ ।  भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।  

आज देशका यी ६ प्रदेशमा भारी देखि धेरै भारी वर्षा हुने
NEWS

आज देशका यी ६ प्रदेशमा भारी देखि धेरै भारी वर्षा हुने

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।  देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भैरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा भारी वर्षा भैरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै...

पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध, सवारी आवगमनमा समस्या
NEWS

पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध, सवारी आवगमनमा समस्या

काठमाण्डौ । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । हिजो रातीदेखि आएको वर्षाको कारण पृथ्वी राजमार्गको दर्जनौ स्थानमा पहिरो खसेको छ । जसका कारण सवारी आवतजावतमा समस्या आएको छ ।  पृथ्वी राजमार्गको अधिकांश स्थानमा एकातर्फी सवारी आवतजावत मात्रै सञ्चालनमा छ भने राजमार्गको गल्छी गाउँपालिकास्थित बैरेको सिम बजार जलमग्न भएको छ ।

नागढुङ्गा–नौविसे सडक खण्ड अबरुद्ध
NEWS

नागढुङ्गा–नौविसे सडक खण्ड अबरुद्ध

काठमाण्डौ । नागढुङ्गा–नौविसे सडक खण्ड अबरुद्ध भएको छ । अविरल वर्षाका कारण आज बिहान खसेको पहिरोका कारण त्रिभुवन राजपथ नागढुङ्गा नौविसे सडक खण्ड अबरुद्ध भएको हो ।धुनीवेशी नगरपालिका–९ खत्रिपौवा भन्ने स्थानमा सुरुङ्ग मार्ग नजिकै लेदो सहितको पहिरो आउँदा बिहानैदेखि सडक अबरुद्ध भएको छ । अहिले सडकको दुबैतर्फको यातायात बन्द रहेको छ ।यसका कारण राजधानीबाट बाहिरिने तथा प्रवेशका...

आज यी ५ प्रदेशमा भारी देखि धेरै भारी वर्षा हुने
NEWS

आज यी ५ प्रदेशमा भारी देखि धेरै भारी वर्षा हुने

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।  आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश...

खिर खाएर साउन १५ मनाइँदै
NEWS

खिर खाएर साउन १५ मनाइँदै

काठमाण्डौ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदैछ । दुधमा मरमसलालगायतका सामाग्री हालेर बनाइने खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने प्रचलनको सुरुवात भएको जनविश्वास रहेको छ ।  वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ गते खिर खाने प्राचिन कालदेखि नेपाली परम्परा रहि आएको छ ।  

कार र स्कोर्पियोका महिला डिजाइनर को हुन् ? उनी कति छिन् धनी
NEWS

कार र स्कोर्पियोका महिला डिजाइनर को हुन् ? उनी कति छिन् धनी

काठमाण्डौ। मानव जातिको इतिहासमा महिलाहरुले पनि विश्व हल्लाएका प्रशस्त उदाहरणहरु छन्। यसै पनि पुरुषहरुको सफलताका पछाडि महिलाहरुको ठूलो हात हुन्छ। तर, उनीहरुको योगदान छायाँमा पर्ने गरेको छ। पुरुष प्रधान समाज र विश्वमा यसलाई सामान्य रुपमा लिइँदा पनि महिलाहरुको योगदान छायाँमा पर्ने गर्दछ। विश्वमा लाखौं महिला छन्, जसले विश्व मानव जाति र सभ्यताका लागि निकै ठूलो योगदान गरेका...

१८ देशमा राजदूत सिफारिस, भारतमा शंकर शर्मालाई नै निरन्तरता,चीनमा कृष्णप्रसाद ओली
NEWS

१८ देशमा राजदूत सिफारिस, भारतमा शंकर शर्मालाई नै निरन्तरता,चीनमा कृष्णप्रसाद ओली

मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, चीन, अमेरिका, बेलायतसहित १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको सरकारको सचिवायले जनाएको छ।सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, रुस र अष्ट्रेलियाको राजदूत फिर्ता बोलाएको छ। चीनमा विष्णुपुकार श्रेष्ठ, रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत थिए।

सरकारले एकैपटक गर्‍यो २२ जना सचिवको सरुवा,अर्थमा को ?
NEWS

सरकारले एकैपटक गर्‍यो २२ जना सचिवको सरुवा,अर्थमा को ?

काठमाण्डौ। सरकारले एकैपटक २२ जना सचिवको सरुवा गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।अर्थमा को आए?अर्थ सचिवमा अर्थकै राजश्व सचिव डा.राम प्रसाद घिमिरेले जिम्मेवारी पाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...

‘मिस यूनिभर्स नेपाल २०२४’ को शीर्ष ३५ को अडिसन सम्पन्न
NEWS

‘मिस यूनिभर्स नेपाल २०२४’ को शीर्ष ३५ को अडिसन सम्पन्न

काठमाण्डौ। ‘मिस यूनिभर्स नेपाल २०२४’ को शीर्ष ३५ प्रतिस्पर्धिको अडिसन सम्पन्न भएको छ। हिल्टन काठमाण्डौमा सोमबार आयोजित अडिसनमा प्रिलिमिनरी राउण्डबाट छानिएका ६० जनामध्ये ३५ जनालाई अन्तिम प्रतिस्पर्धाको लागि छनोट गरिएको हो। अडिसनको निर्णायक मण्डलमा लोकप्रिय गायिका इन्दिरा जोशी, ‘मिस यूनिभर्स नेपाल २०२२’ सोफिया भुजेल र कोरियो ग्राफर दिक्पाल कार्की रहेका थिए। 

ह्वात्तै घट्यो हिराको मूल्य
NEWS

ह्वात्तै घट्यो हिराको मूल्य

नयाँ दिल्ली। प्रयोगशालामा बनेको हिराको मूल्यमा उच्च कमी आएको छ। सन् २०२२ मा प्रयोगशालामा बनाइएको हिराको मूल्य एक क्यारेटकै ३०० डलरसम्म पुगेको थियो। अहिले यसको मूल्य घटेर ७८ डलरमा सीमित भएको छ। यही अवधिमा प्राकृतिक हिराको मूल्य पनि २५ देखि ३० प्रतिशतसम्म घटेको बताइएको छ।

के तपाई स्कुटर किन्ने सोचमा हुनुहुन्छ ? नेपाली बजारमा उपलब्ध छन् यी ब्राण्डका स्कुटर
NEWS

के तपाई स्कुटर किन्ने सोचमा हुनुहुन्छ ? नेपाली बजारमा उपलब्ध छन् यी ब्राण्डका स्कुटर

काठमाण्डौ। नेपालमा भारतीय ब्रान्ड बाउन्स इन्फिनिटीका इलेक्ट्रिक स्कुटर उपलब्ध छन्। नेपालका लागि आधिकारिक विक्रेता स्यामुकापु ट्रेडिङले यी स्कुटर बिक्री गर्दै आएको छ। २०० किलोमिटर रेन्ज दिने ई१ ए सिरिजको ४० एएच ब्याट्री भेरियन्टको प्रतिमूल्य करिब तीन लाख २० हजार रुपैयाँ तोएिको छ। जुन निम्न अनुसार छन्

भारतमा मकैको दानाबाट चल्दै कार, आखिर कसरी ?
NEWS

भारतमा मकैको दानाबाट चल्दै कार, आखिर कसरी ?

काठमाण्डौ। तपाईलाई विश्वास नलाग्न सक्छ। भारतमा कार मकैको दानाबाट चलिरहेको छ,भनेर आखिर यो सत्य हो। वास्तवमा सरकारले पेट्रोलमा इथानोल मिसाउँदै छ। देशमा प्रत्येक तेस्रो लिटर इथानोल मकै वा मकैबाट उत्पादन भइरहेको छ।इन्डियन एक्सप्रेसका अनुसार पेट्रोलमा मिसाएर बनाइने इथानोलमा अनाज, विशेषगरी मकैको अंश बढ्दै गएको छ। चालू आपूर्ति वर्ष ९ नोभेम्बर २०२३ देखि अक्टोबर २०२४को अवधिमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.