Bizshala
  • सोमबार, जेष्ठ १८,२०८३ 06:38:08
वैदेशिक व्यापार २०.८१ खर्ब, आयात मात्रै १८ खर्ब बढी
ECONOMY& POLITICS

वैदेशिक व्यापार २०.८१ खर्ब, आयात मात्रै १८ खर्ब बढी

काठमाण्डौ ।  गत आर्थिक वर्ष २०८१÷८२ मा नेपालले २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार उक्त अवधिमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँबराबरको वस्तु आयात र २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँबराबरको निर्यात भएको छ।  सो अवधिमा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको छ । गत आर्थिक वर्षमा वैदेशिक...

दीपेन्द्र अग्रवाल आज थुनामुक्त हुने सम्भावना, ‘थप उजुरीहरु परेनन्’
NEWS

दीपेन्द्र अग्रवाल आज थुनामुक्त हुने सम्भावना, ‘थप उजुरीहरु परेनन्’

काठमाण्डौ । सेयर कारोबारी दीपेन्द्र अग्रवालमाथि अनुसन्धानका लागि बिहीबार प्रहरीले अदालतबाट एकदिनका लागि म्याद थप गरेको छ ।  थप अनुसन्धान आवश्यक भएको दलिल प्रहरीको तर्फबाट पेश भएपछि उनलाई थप एक दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालतले दिएको हो । 

१५० वर्ष पुरानो कम्पनी डुबाउने एउटा पासवर्ड, ७०० कर्मचारीले गुमाए रोजगारी
OFF THE BEAT

१५० वर्ष पुरानो कम्पनी डुबाउने एउटा पासवर्ड, ७०० कर्मचारीले गुमाए रोजगारी

काठमाण्डौ । साइबर सुरक्षाको मामिलामा एक सामान्य कमजोरी कसरी विनाशकारी परिणाम दिन सक्छ भन्ने एउटा ताजा उदाहरण बेलायतमा देखिएको छ । बेलायतको नर्थह्याम्पटनशायरस्थित १५० वर्ष पुरानो ढुवानी कम्पनी KNP एउटा कमजोर पासवर्डको कारणले बन्द हुन पुग्यो । यसको प्रत्यक्ष असरमा परेका ७०० कर्मचारी अहिले बेरोजगार भएका छन् ।

पैसा छाप्ने मेसिन हो २०×१२×२० को SIP फर्मूला, हजार जम्मा गरेर यसरी बन्न सकिन्छ करोडपति
Capital Market

पैसा छाप्ने मेसिन हो २०×१२×२० को SIP फर्मूला, हजार जम्मा गरेर यसरी बन्न सकिन्छ करोडपति

काठमाण्डौ । यदि तपाईं कुनै ठूलो जोखिम नलिएरै करोडपति बन्न चाहनुहुन्छ भने SIP (सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान) को २०×१२×२० फर्मुला तपाईंका लागि उत्कृष्ट उपाय हुन सक्छ। यो योजनाको माध्यमबाट तपाईं २० वर्षसम्म प्रत्येक महिना २० हजार रुपैयाँको SIP गर्दै १२ प्रतिशत वार्षिक प्रतिफलको दरमा लगभग १ करोड ८४ लाख रुपैयाँको फन्ड बनाउन सक्नुहुन्छ।

‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ को मसौदा तर्जुमा, सुझाव पठाउन अर्थको आग्रह
ECONOMY& POLITICS

‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ को मसौदा तर्जुमा, सुझाव पठाउन अर्थको आग्रह

काठमाण्डौ । अर्थ मन्त्रालयले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गरी अद्यावधिक गर्ने उद्देश्यले ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ को मसौदा तर्जुमा गरेको छ ।  अर्थ मन्त्रालयले उक्त मसौदाका विषयमा राय सुझाव माग गरेको छ । यस्ता राय सुझाव सूचना प्रकाशन भएको मितिले १० दिन भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको...

काँकडभिट्टा नाकाबाट ४.४०% ले घट्यो पेट्रोलियम पदार्थ आयात, राजश्व भने बढ्यो
ECONOMY& POLITICS

काँकडभिट्टा नाकाबाट ४.४०% ले घट्यो पेट्रोलियम पदार्थ आयात, राजश्व भने बढ्यो

काठमाण्डौ । नेपालको पूर्वीनाका काँकडभिट्टाबाट १९ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यो नाका हुँदै गत आर्थिक वर्ष २०८१÷८२ मा १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।  

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण : परराष्ट्र मन्त्री राणा
ECONOMY& POLITICS

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण : परराष्ट्र मन्त्री राणा

काठमाण्डौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएकी छन ।  काठममाण्डौमा बुधबार आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन) को १८औँ वार्षिक साधारणसभा तथा चार्टर डे समारोहमा बोल्दै मन्त्री राणाले नेपाल र अवैतनिक वाणिज्यदूतहरुले प्रतिनिधित्व गरेका...

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा उद्योग मन्त्री भण्डारी सहित व्यवसायीसँग वृहत अन्तरक्रिया
ECONOMY& POLITICS

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा उद्योग मन्त्री भण्डारी सहित व्यवसायीसँग वृहत अन्तरक्रिया

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मुल्य एमआरपी कार्यान्व्यनमा देखिएको समस्याबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितीमा निजी क्षेत्रका उद्यमी व्यवसायीहरुसँग वृहत अन्तरक्रिया गरेको छ ।  एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता एवं पर्याप्त जनचेतना नहुँदा आम उपभोक्तामा परेको असरबारे चेम्बरले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।...

सिएनआईका नवनिर्वाचित पदाधिकारीले गरे परराष्ट्रमन्त्री र मुख्य सचिवसँग छलफल
ECONOMY& POLITICS

सिएनआईका नवनिर्वाचित पदाधिकारीले गरे परराष्ट्रमन्त्री र मुख्य सचिवसँग छलफल

काठमाण्डौ । नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री आरजु राणा देउवा र मुख्य सचिव एक नारायण अर्यालसँग छुट्टा छुट्टै छलफल गरेको छ । परराष्ट्रमन्त्रीसँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कुटनीतिलाई जोड दिनुपर्ने बताए ।  उनले स्वदेशी लगानीले मात्रै देशले लिएको लक्ष्य हासिल गर्न सम्भव नभएको हुँदा वैदेशिक लगानी आकर्षित गर्ने कानुनी, नीतिगत...

सिएनआईका नवनिर्वाचित पदाधिकारीद्वारा पूर्व प्रधानमन्त्री देउवासँग छलफल
ECONOMY& POLITICS

सिएनआईका नवनिर्वाचित पदाधिकारीद्वारा पूर्व प्रधानमन्त्री देउवासँग छलफल

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री देउवाले निर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।  सो अवसरमा उनले खुला बजार अर्थतन्त्रको पक्षपोषक कांग्रेसले निजी...

विश्व बैंकबाट १० मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय
ECONOMY& POLITICS

विश्व बैंकबाट १० मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले विश्व बैंकबाट प्रस्ताव गरिएको  १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।  

प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन
ECONOMY& POLITICS

प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघिय संसद्को प्रतिनिधिसभालाई गर्ने भनिएको सम्बोधन रोकिएको छ ।

एनआईसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
NEWS

एनआईसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले गत सोमबार स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको बराह क्षेत्र शाखाको आयोजना तथा एन्जल फाउन्डेशनको प्राविधिक सहयोगमा बराहक्षेत्र–२, सुनसरीको आदर्श माविमा उक्त कार्यक्रम भएको हो ।  

एआईलाई जिम्मेवारी सुम्पिदा पर्यो फसाद ! डिलिट गरिदियो कम्पनीको सबै डेटा
OTHERS

एआईलाई जिम्मेवारी सुम्पिदा पर्यो फसाद ! डिलिट गरिदियो कम्पनीको सबै डेटा

काठमाण्डौ । हाल विभिन्न कम्पनीहरुले डेभलपरको कठिन काममा केन्द्रीत हुन सकियोस् भन्ने अभिप्रायले एआईलाई कोडरको रुपमा काम लगाउन थालेका छन् । तर यस्तो गर्नु एउटा कम्पनीका लागि निकै भारी परेको छ ।  सास्टर.एआईका संस्थापक तथा सीईओ जेसन लेमकिनले एक्समा एउटा पोष्ट गर्दै एआईका कारण समस्यामा परेको बताएका छन् । उनले ‘रिप्लिट’ प्लेटफर्ममा कोडिङको क्रममा भएको एउटा गम्भिर घटनाको...

सीएनआईका नवनिर्वाचित पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल, देशलाई औद्योगिकरणमा लैजानुपर्नेमा जोड
ECONOMY& POLITICS

सीएनआईका नवनिर्वाचित पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल, देशलाई औद्योगिकरणमा लैजानुपर्नेमा जोड

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकरणमा लैजान आवश्यक रहेको बताए ।  सामान आयात गरी नाफा आर्जन गर्नेतर्फ भन्दा देशमै उत्पादन बढाई निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने प्रधानमन्त्री...

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?
NEWS

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाउने निर्णय गरेको छ। संघले मंगलबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।  

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्षबीच भेटवार्ता, ४ वटा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर
ECONOMY& POLITICS

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्षबीच भेटवार्ता, ४ वटा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।  अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी,चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भएको छ। &...

कागजमा चलायमान अर्थतन्त्रको प्रभाव छैन व्यापारमा, काठमाण्डौका व्यस्त क्षेत्रका व्यापारी हाई काँड्दै बस्न बाध्य
ECONOMY& POLITICS

कागजमा चलायमान अर्थतन्त्रको प्रभाव छैन व्यापारमा, काठमाण्डौका व्यस्त क्षेत्रका व्यापारी हाई काँड्दै बस्न बाध्य

-तेज भण्डारीकाठमाण्डौ । नेपालको आर्थिक अवस्थाको घट्दो ग्राफसँगै व्यापार क्षेत्र पनि प्रभावित भएको छ। सरकारी निकायहरुले कागजमा आर्थिक गतिविधि बढेको, मुद्रास्फिति घटेको दाबी गर्दै हरेक महिना रिपोर्टहरु सार्वजनिक गरिरहेका छन् । तर कागजी अर्थतन्त्रमा चमक देखिए पनि वास्तविक अर्थतन्त्रको तस्विरमा पनि निराशाको कालो बादल नै देखिन्छ । कागजमा अर्थतन्त्र चलायमान हुन थालेको...

७२.१४% मात्रै सकियो धान रोपाइँ, उत्पादन घट्ने अनुमान
NEWS

७२.१४% मात्रै सकियो धान रोपाइँ, उत्पादन घट्ने अनुमान

काठमाण्डौ । रोपाइँमा सन्तोषजनक प्रगति नहुँदा यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आइतबारसम्म मुलुकभर नौ लाख ९८ हजार २२८ हेक्टर (७२.१४ प्रतिशत) मात्र धान रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा मुलुकभरमा ८४.६ प्रतिशत रोपाइँ सकिएको थियो ।  यो वर्ष हालसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९६.९९ प्रतिशत एक लाख ७० हजार ८४३ हेक्टरमा...

कुनै बेला गोल्ड स्टार लगाउनेलाई माओवादी भनेर गोली हानिन्थ्यो, अहिले राष्ट्रिय गौरबको ब्राण्ड बनेको छः वर्षमान
ECONOMY& POLITICS

कुनै बेला गोल्ड स्टार लगाउनेलाई माओवादी भनेर गोली हानिन्थ्यो, अहिले राष्ट्रिय गौरबको ब्राण्ड बनेको छः वर्षमान

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दलले राष्ट्रिय पूँजीलाई प्रवद्र्धन गर्ने नीति अख्तियार गर्दै आएको बताएका छन् ।  गोल्ड स्टार जुत्ता उत्पालक कम्पनी ‘किरण शू’ मा कार्यरत पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ सम्वद्ध मजदुर संगठन स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा पुनले सत्तापक्ष वा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.