मंगलवार, श्रावण ६,२०८२ 04:01:53
  • मंगलवार, श्रावण ६,२०८२ 04:01:53
Global IME Bank Limited

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

Hyundai Nepal
फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाउने निर्णय गरेको छ। संघले मंगलबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।  

Muktinath Bikas Bank Limited

संघले अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाउने जनाएको छ । यससँगै ठूलो अण्डाको प्रतिक्रेटको मूल्य ५२५ रुपैयाँ र मिडियम अण्डाको प्रतिक्रेट ४९५ रुपैयाँ कायम भएको छ । यसअघि ठूलो अण्डाको प्रतिक्रेटको मूल्य ५१० रुपैयाँ र मिडियम अण्डाको प्रतिक्रेट ४८० रुपैयाँ कायम थियो ।  

संघले पछिल्लो समय उत्पादनमा कमी आएको भन्दै अण्डाको मूल्य वृद्धि गरिरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.