नेशनल लघुवित्तद्वारा लाभांश घोषणा
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
TRENDING
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । एसके इनर्जी डेभलपमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको उक्त साधारण सभा आगामी मंसिर २ गते कोटेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ८ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १.१४२.३१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १० लाख ८६ हजार रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।
काठमाण्डौ । बलेफि हाईड्रोपावर लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड र स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद र स्वावलम्बन लघुवित्तको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । लाइफ इन्स्योरेन्स कर्पोरेशनले निष्कासन गर्ने १ः०.८८४५१६८ अनुपातको हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य...
काठमाण्डौ । साताको अन्तिम कारोबारमा बजार १८ अंकले घटेर बन्द भएको छ भने कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा अपर ब्याण्डबाट खसेको बजारले बोलिङ्गर ब्याण्डको मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको देखिन्छ । तर यो निश्चित भने भईसकेको छैन । तर आज बजारले मध्य ब्याण्डमा नै छोएर फकिर्ने प्रयास गरेको छ । यदि आगामी दिनमा बजार यो विन्दु अर्थात २६ सय भन्दामाथि नै...
काठमाण्डौ । साताको अन्तिम कारोबारको दिन आज ६ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ ।आज भृकुटि स्टक डिलरबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोडको खरिद र २९ करोड ५५ लाखको बिक्री भएको छ । दोस्रो स्थानामा रहेको नासा सेक्यूरिटिजबाट २६ करोड ५३ लाखको खरिद भएको छ भने ३१ करोड ७५ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको सेयर प्रो...
काठमाण्डौ । दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेर बनेको अहिलेको सरकारले एकसय दिन पूरा गरेको छ । इतिहास पल्टाएर हेर्ने हो भने यो सरकार ०४८ सालपछिकै शक्तिशाली हो । दुई ठूला दलमा अन्य केही साना दल मिल्दा करिब २ तिहार्इ बहुमत समर्थन प्राप्त सरकार बनेको देखिन्छ । बाहिरबाट हेर्दा यो सरकार निकै शक्तिशाली देखिन्छ । त्यति मात्रै नभएर प्रदेशदेखि केन्द्रसम्म यिनै दुई ठूला...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । सेयरबजार घट्दा आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.५२ प्रतितशले घटेको छ भने निर्जीवन बीमा...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.६८ प्रतिशत अर्थात १८.२५ अंकले घटेर २ हजार ६२७.१४ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६२ प्रतिशतले घटेर ४७४.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर ५...
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कार्तिक ८ गते बिहिबार बसेको सञ्चालक समितिको १६० औं बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी मंसिर ७ गते बनेपामा रहेको होटल उग्रचण्डीमा दिनको ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५...
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार संस्थाले पहिलो त्रैमाससम्म २ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३५.९९ प्रतिशतले कम हो । अघिल्लो आवको प्रथम त्रैमाससम्म संस्थाले ४ करोड ७ लाख खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज...
काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड १ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत कुनै पनि आम्दानी गरेको छेन । आयोजनाबाट उत्पादन हुने २०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकाले आयोजना असारदेखि बन्द...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी मुक्तिनाथ म्युचुअल फण्ड १ लाई आईपीओ निश्कासनको अनुमति दिएको छ । मुक्तिनाथ विकास बैंक लिमीटेड कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल लिमीटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ लाई इकाईहरु जारी गर्न बोर्डले स्वीकृति दिएको हो ।
काठमाण्डौ । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको फरवार्ड माइक्रोफाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले फरवार्ड माइक्रोफाइनान्सको ३४ हजार ८२०.६५ कित्ता सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडको नाफा १५७२३ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ९० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ लाख ३६ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । नाफा बढेपनि कम्पनीको खुद ब्याज आम्दानी भने ३.३९ प्रतिशतले घटेर ४ करोड ९३ लाख रुपैयाँमा सीमित बनेको छ । खुद शुल्क तथा...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २ करोड ४० लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा पनि कम्पनी २ करोड २ लाख रुपैयाँ घाटामा थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने ९०.०५ प्रतिशतले वृद्धि भएर २ करोड ९० लाख रुपैयाँ पुगेको छ ।...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश पाउन आजसम्म सेयरधनीहरु बन्नु पर्नेछ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गर्दैछ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम सेयरधनीहरुले लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडको हकप्रद पाउने भएका छन् । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि भोलि(कात्तिक ९ गते)एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.