नेपाल टेलिकमको सेयर बुलिस सेन्टिमेन्टमा चल्दै, कतिसम्म पुग्ला सेयर भाउ ?
काठमाण्डौ । नेपाल टेलिकम औपचारिक रुपमा २०३२ सालमा नेपाल टेली कर्पोरेसनको नामले स्थापित कम्पनी हो । यो कम्पनी पछि २०६१ वैशाख १ मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी)का रुपमा कम्पनी ऐन, २०५३ अनुसार परिणत भएको हो । नेपालको एकमात्रै सरकारी स्वामित्वमा रहेको यो कम्पनी सर्वसाधारणलाई दूरसञ्चार र पछिल्लोपटक इन्टरनेट सुविधा पनि दिँदै आएको छ। यो कम्पनीमा ९१.५२ प्रतिशत...