इक्रा नेपालले घटायो मुक्तिनाथ कृषि कम्पनीको रेटिङ
काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले लिमिटेड मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ डाउनग्रेड गरेको छ । इक्रा नेपालले मुक्तिनाथ कृषि कम्पनीडिलाई विगतमा प्रदान गरेको रेटिङ [ICRANP-IR] BB लाई मा [ICRANP-IR] B+ गरेको हो । यस्तै इक्राले उक्त रेटिङ्गलाई ‘Issuer Not Cooperating’ श्रेणी मा सारी रेटिङ फिर्ताको लागि सूचना दिएको छ ।