मंगलवार, श्रावण ६,२०८२ 02:54:56
  • मंगलवार, श्रावण ६,२०८२ 02:54:56
अरुण काबेली पावरले डाक्यो एजीएम, हकप्रदबाट उठेको रकम सेयरमा लगानी गर्ने मुख्य प्रस्ताव
STOCK MARKET

अरुण काबेली पावरले डाक्यो एजीएम, हकप्रदबाट उठेको रकम सेयरमा लगानी गर्ने मुख्य प्रस्ताव

काठमाण्डौ । अरुण काबेली पावरले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले साधारण सभा कात्तिक ४ गते होटल क्रिष्टल पशुपती गौशाला काठमाण्डौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।  सभामा अरुण काबेली पावरले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरी संकलन गरेको रकम मध्येबाट काबेली इनर्जी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली–ए...

भारतको सेयर बजार एक सातादेखि दैनिक नयाँ रेकर्ड बनाउँदै, आज अन्य एशियाली बजारमा समेत उछाल
STOCK MARKET

भारतको सेयर बजार एक सातादेखि दैनिक नयाँ रेकर्ड बनाउँदै, आज अन्य एशियाली बजारमा समेत उछाल

काठमाण्डौं । भारतको सेयर बजार लगातार ७ दिन नयाँ उचाई चुम्न सफल भएको छ । आज पनि भारतको सेयर बजार सेन्सेक्स ६६६ अंकले बढेर ८५ हजार ९३० विन्दुमा पुग्यो ।  यस्तै निफ्टी पनि २११ अ.कले बढेर २६ हजार २१६ विन्दुको उचाईमा पुग्यो । जुन हालसम्मकै उच्च हो । आज सेन्सेक्सका ३० वटा कम्पनीमध्ये २६ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छायो । यस्तै निफ्टीमा कारोबार भएका ५० वटा मध्ये ४१ कम्पनीको...

साउनमा फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक कमाए, अन्य समूह कति बढ्यो ?
STOCK MARKET

साउनमा फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक कमाए, अन्य समूह कति बढ्यो ?

काठमाण्डौ । गत साउन महिनामा सर्वाधिक फाइनान्स समूहका लगानीकर्ताले नाफा बुक गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा फाइनान्स समूह इन्डेक्स १२२.७३ प्रतिशतले बृद्धि भएको छ ।  गत आर्थिक वर्षको साउनमा १७२७.९७ विन्दुमा रहेको फाइनान्स समूह चालु आवको साउनमा बृद्धि भई ३८४८.७२ विन्दुमा पुगेको थियो ।  साउन महिनामा समग्र सेयरबजारमा नै ४७.५६...

अपि पावरले आयोगमा पुनरावेदन गर्न सक्ने, के होला लाभांश ?
STOCK MARKET

अपि पावरले आयोगमा पुनरावेदन गर्न सक्ने, के होला लाभांश ?

काठमाण्डौं । अपि पावरले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ९ प्रतिशत लाभांश नियामक विद्युत नियमन आयोगले रोकेको छ । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १६ गतेका लागि बुक क्लोजको मिति समेत तय गरिसकेको थियो ।  तर विद्युत नियमन आयोगले कम्पनीेले अनरियलाइज नाफाबाट कम्पनीले नाफा घोषणा गर्न नसक्ने भन्दै आज एक पत्र मार्फत लाभांश रोक्का गरेको पत्र नेप्सेलाई पठाएको छ । यसै...

नेप्सेमा करिब २ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा करिब २ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आज बैंकको १ लाख ९७ हजार २२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।   

४ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, प्रभु इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
STOCK MARKET

४ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, प्रभु इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये दुईवटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा...

एक दिन पनि टिकेन नेप्सेको बढोत्तरी, जानकार भन्छन्, ‘पोर्टफोलियो व्यवस्थापन गर्ने उपयुक्त समय’
STOCK MARKET

एक दिन पनि टिकेन नेप्सेको बढोत्तरी, जानकार भन्छन्, ‘पोर्टफोलियो व्यवस्थापन गर्ने उपयुक्त समय’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३० प्रतिशत अर्थात ३२.८१ अंकले घटेर २ हजार ४८६.७६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१७ प्रतिशतले घटेर ४४७.४५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३९ लाख ९१ हजार ५९६...

एकै महिनामा थपियो १.८३ अर्बबराबरको बोनस सेयर, सूचीकृत कम्पनीको चुक्तापूँजी ८.२६ खर्ब पुग्यो
STOCK MARKET

एकै महिनामा थपियो १.८३ अर्बबराबरको बोनस सेयर, सूचीकृत कम्पनीको चुक्तापूँजी ८.२६ खर्ब पुग्यो

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा १ अर्ब ८३ करोड बराबरको थप बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको त्थ्यांकमा आधारित प्रतिवेदनमा यस्तो देखिएको हो ।  तथ्यांकअनुसार चालु आवको साउन मसान्तमा सूचीकृत ८ अर्ब ३४ करोड सेयरको चुक्ता मूल्य रु.८२६ अर्ब ५२ करोड रहेको छ ।  २०८१ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज...

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको प्रतिफल वितरण
STOCK MARKET

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको प्रतिफल वितरण

काठमाण्डौ । आरबिबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फन्ड १ र आरबिबि म्युचुअल फन्ड २ का इकाइधनीलाई नगद लाभांश प्रदान गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित यी दुई योजनाका इर्कँधनीहरुलाई गत आवका लागि प्रस्तावित लाभांश वितरण गरिएको हो ।  यी...

पिपुल्स पावरका सञ्चालक श्रीकृष्ण अर्यालको राजीनामा स्वीकृत
STOCK MARKET

पिपुल्स पावरका सञ्चालक श्रीकृष्ण अर्यालको राजीनामा स्वीकृत

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडका सञ्चालक श्रीकृष्ण अर्यालको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले  अर्यालको राजीनामा स्वीकृत गरेको हो ।  

मन्दाकिनी हाईड्रोपावरले घोषणा गर्‍यो लाभांश
STOCK MARKET

मन्दाकिनी हाईड्रोपावरले घोषणा गर्‍यो लाभांश

काठमाण्डौ । मन्दाकिनी हाईड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । असोज ९ गते दिउसो ४.३० बजे देखी सुरु भई साँझ ५.३० बजे सम्म सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

धितोपत्र बोर्डको अध्यक्ष छनौटको पुरानै प्रक्रिया ब्यूँताइयो, अनुपस्थित ३ जनालाई प्रस्तुतीकरणमा बोलाइयो
STOCK MARKET

धितोपत्र बोर्डको अध्यक्ष छनौटको पुरानै प्रक्रिया ब्यूँताइयो, अनुपस्थित ३ जनालाई प्रस्तुतीकरणमा बोलाइयो

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि स्थगित पुरानो प्रक्रियालाई नै निरन्तरता दिइएको छ । सोही बमोजिम व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्तामा छुटेका तीनजना उम्मेद्वारहरुको नाममा पुनः सूचना प्रकाशित गरिएको छ ।  अर्थमन्त्रालयले गठन गरेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस...

अब नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा किनबेच गर्न सकिने
STOCK MARKET

अब नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा किनबेच गर्न सकिने

काठमाण्डौ । अब नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको हो ।  कार्यविधिमा नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार...

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचजा जारी गर्दै उक्त सेयर बिक्रीमा राखेको हो ।  बिक्रीमा राखिएको सेयरको संख्या भने खुलाइएको छैन ।  

मध्य भोटेकोशीको ५.१३ करोड कित्ता सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुने
STOCK MARKET

मध्य भोटेकोशीको ५.१३ करोड कित्ता सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुने

काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि आगामी कात्तिकमा समाप्त हुने भएको छ । कम्पनीको ५ करोड कित्ता बढी सेयरको लक इन अवधि कात्तिक ११ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीहरु, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरु, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरु, आयोजना...

हिमालयन लाइफ इन्स्योरेन्सको ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

हिमालयन लाइफ इन्स्योरेन्सको ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ७९ हजार ३२९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

यी २ कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

यी २ कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेप्सेमा सूचीकृत २ वटा कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स। एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २ माण्डु हाईड्रोपावरले लाभांश वितरणका लागि भदौ ११ गते बुक क्लोज गर्दैछ ।  यस्तै साहस उर्जा असोज १३ गते  बुक क्लोज गर्दैछ ।...

करिब ५० अंकले बढेको बजारमा भोल्युम ड्राई अप हुनुलाई कसरी बुझ्ने ?
STOCK MARKET

करिब ५० अंकले बढेको बजारमा भोल्युम ड्राई अप हुनुलाई कसरी बुझ्ने ?

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब ५० अंकले बढेर बन्द भएको छ । तर बजार बढ्दा भने कारोबार खासै बढेको छैन । बजार बढ्दा कारोबार नबढ्नुलाई केही लगानीकर्ताहरुले शंकाको दृष्टिले हेरेका छन भने कहीले स्वभाविक रुपमा पनि लिएका छन् ।  प्राविधिक  रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा ब्याण्डको तल्लो ब्याण्डमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ ।...

कृत्रिम नाफा देखाएको फेला परेपछि अपि पावरको लाभांश विद्युत नियमन आयोगद्वारा अस्वीकृत
STOCK MARKET

कृत्रिम नाफा देखाएको फेला परेपछि अपि पावरको लाभांश विद्युत नियमन आयोगद्वारा अस्वीकृत

काठमाण्डौ । कृत्रिम नाफा देखाएर राम्रो इपीएस भएको वित्तीय विवरण प्रस्तुत गर्दै दोश्रो बजार मूल्य बढाएर बजारमा चलखेल गर्न खोज्ने अपी पावर कम्पनीले प्रस्ताव गरेको लाभांश रोकिएको छ ।  विद्युत नियमन आयोगले हुँदै नभएको नाफा देखाएर बोनस सेयर वितरण गर्न खोजेको र हिसाबकिताबमा कैफियत देखिएको भन्दै प्रस्तावित लाभांश वितरण गर्न अनुमति नदिने निर्णय गरेको हो । 

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटा ब्रोकरबाट नै बिक्री भएको छ ।  आज पनि नासा सेक्युरिटिजबाट सर्वाधिक अर्थात ३२ करोड २२ लाखको खरिद भएको छ भने ३१ करोड २९ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २२ करोड ४९ लाखको खरिद र १९ करोड १७ लाखको बिक्री भएको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.