ग्राउण्ड जिरोका लगानीकर्ताबीच बाढीपहिरोका चर्चा, घटेको बजारमा यस्तो छ रणनीति
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज भेटिएका धेरै लगानीकर्ताहरुले देशभर आएको बाढी पहिरो, दशैंं तथा सेयर बजारमा आफ्नो योजनाको विषयमा बढी वार्तालाप गरेको पाइयो । सबै भन्दा पहिले आज हामीले ज्ञानेश्वरस्थित सूमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं ।आज बजार बिहान...