सेयर बजार कसले घटाउने/बढाउने गर्छन ? प्राविधिक विश्लेषक कति जिम्मेवार ?
काठमाण्डौ । सेयर बजार कहिल्यै एकनाश हुँदैन । उचारचढाव हुने यसको प्रवृत्ति नै हो । बजार नियामकले एक दिनमा कति प्रतिशतसम्म उतारचढाव हुने भनेर निर्धारण गरेको हुन्छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सें)को नियमानुसार नेप्से परिसूचक एक दिनमा ६ प्रतिशत भन्दा बढीले तल माथि हुन पाउँदैन । यदि ६ प्रतिशतले बढेमा पोजेटिभ सर्किट ब्रेकर र ६ प्रतिशतले नै घटेमा नेगेटिभ सर्किट ब्रेक लागेर बजार...