नेप्सेमा लगातार दोश्रो सर्किट, बैंकहरुको सेयर मूल्यमा उछाल
काठमाण्डौ। सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर खुल्ने बित्तिकै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो। यो सँगै अब बजार ४० मिनेटको लागि बन्द हुन्छ। यो समयसम्म नेप्से १२९.०७ अंकले बढेको छ। नेप्से २६९७.२१ विन्दुमा आएको छ। त्यस्तै, ५२ करोड ४९ लाख रूपैयाँको कारोबार भएको छ। राष्ट्र बैंकले चालु वर्षको लागि ल्याएको मौद्रिक नीतिले...