सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले ल्यायो निःशुल्क लगानी व्यवस्थापन सेवा
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि‘सित्तैमा’ लगानी व्यवस्थापन सेवाउपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ । देशैभरिका सबै सरकारी कार्यालयहरुमा सेयर कारोबार गर्ने प्रणाली टिएमएस कार्यालयमा चलाउन नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी...