मनी फ्लो इन्डेक्समा बजार ओभर सोल्ड जोन नजिक, होला त रिभर्सल ?
काठमाण्डौ । आज नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घट्यो । बजार घट्दा आज आघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ । पछिल्लो बजारलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा केही समय ओभर बट जोन ९५ बाट खसेको बजार हाल २२ को ओभर सोल्ड जोनमा आएको छ । मनी फ्लो इन्डेक्सले प्राइस र भोल्युम दुबैलाई प्रतिनिधित्व गर्ने भएको कारण यो इन्डिकेटर बढी भरपर्दो रहेको हुन्छ । बढ्दो बजारमा मनी फ्लो...