१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइएमई लाइफको सेयरधनीले सर्वाधिक कमाए
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० वटा समूहमा हरियाली छाएको छ भने ३ उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई...