शनिबार, बैशाख २७,२०८२ 07:47:46
IME remit
  • शनिबार, बैशाख २७,२०८२ 07:47:46
आम लगानीकर्ताको मनोबल उकास्न आवश्यक, सहजीकरणका लागि अर्थ मन्त्रालय तयारः राजश्व सचिव घिमिरे
STOCK MARKET

आम लगानीकर्ताको मनोबल उकास्न आवश्यक, सहजीकरणका लागि अर्थ मन्त्रालय तयारः राजश्व सचिव घिमिरे

काठमाण्डौ । अर्थ मन्त्रालयका राजश्व सचिव रामप्रसाद घिमिरेले आम लगानीकर्ताको मनबोल उकास्न आवश्यक रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै घिमिेरेले आम लगानीकर्ताको मनोबल उकास्न आवश्यक रहेको र यसका लागि अर्थमन्त्रालय तयार रहेको बताएका हुन् ।  ‘अहिलेको अवस्थामा आम लगानीकर्ताको मनोबल उकास्न आवश्यक छ । यसका लागि अर्थमन्त्रालय...

६२ लाख लगानीकर्ताको माग सम्बोधन गर्नुपर्छ, आईपीओ अनुमति यथाशिघ्र सुचारु हुनुपर्छ: बोर्ड कर्मचारी युनियन अध्यक्ष
STOCK MARKET

६२ लाख लगानीकर्ताको माग सम्बोधन गर्नुपर्छ, आईपीओ अनुमति यथाशिघ्र सुचारु हुनुपर्छ: बोर्ड कर्मचारी युनियन अध्यक्ष

काठमाण्डौ । धितोपत्र बोर्डको कर्मचारी युनियनका अध्यक्ष बाबु जिसीले सरकारले ६२ लाख लगानीकर्र्तालाई उपेक्षा गरेको आरोप लगाएका छन् । आज होटल क्राउन इम्पेरियल रविभवन काठमाण्डौमा आयोजित धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सवको विशेष समारोहमा बोल्दै जिसीले यस्तो बताएका हुन् ।  ‘सरकारले ६२ लाख लगानीकर्ता भएको पूँजी बजारलाई उपेक्षा गरेको छ । सरकारको यो रवैयाबाट पूँजी बजार...

को हुन् यी व्यक्ति ? जसले युटुब लाइभ आउने बताएपछि कम्पनीको सेयरमूल्यमा आयो ४७% को उछाल
STOCK MARKET

को हुन् यी व्यक्ति ? जसले युटुब लाइभ आउने बताएपछि कम्पनीको सेयरमूल्यमा आयो ४७% को उछाल

काठमाण्डौ । चर्चित अमेरिकी लगानीकर्ता किथ गिलले युटुब लाइभस्ट्रिम गर्ने घोषणा गरेसँगै अमेरिकी भिडियो गेम कम्पनी गेमस्टपको सेयरमूल्यमा उछाल आएको छ । किथले ‘रोरिङ किटी’ नामक युटुब च्यानलमाफर्त लाइभ स्ट्रिम सेड्युल गरेसँगै गेमस्टपको सेयरमूल्यमा बिहिबार ४७ प्रतिशतले वृद्धि भएको हो ।  गिल करिब ४ वर्षपछि युटुब लाभइमा फर्कन लागेका हुन् । उनले युटुबमा सेयर बजारको विश्लेषण...

नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
STOCK MARKET

नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय बमोजिम कम्पनीको ५ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो।  सभा आज पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा दिउँसो १२.३० बजे आयोजना हुनेछ। उक्त सभामा संस्थाले अन्य एक वा एकभन्दा बढी वित्तीय...

ग्राहकहरुको सम्पूर्ण डेटा सुरक्षित छ, हल्ला फैलिए जस्तो ह्याक र फिरौतीको घटना भएको छैनः एलएस क्यापिटल
STOCK MARKET

ग्राहकहरुको सम्पूर्ण डेटा सुरक्षित छ, हल्ला फैलिए जस्तो ह्याक र फिरौतीको घटना भएको छैनः एलएस क्यापिटल

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल(एलएस) लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकको डेटा सुरक्षित रहेको जनाएको छ । आज केहि सञ्चार माध्यमहरुमा प्रकाशित लक्ष्मी क्यापिटलका ग्राहकहरुको डेटा डार्क वेवमा लिक भएको खबरको खण्डन गर्दै कम्पनीले ग्राहकहरुको डेटा सुरक्षित रहेको जनाएको हो ।  लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हाल लक्ष्मी सनराइनको कुनै...

लाखको लगानीलाई करोड बनाएका पुरुषोत्तम कँडेल, भन्छन्-'अब बुल सुरु हुन्छ, लगानीकर्ताका कालोदिन सकिए'
STOCK MARKET

लाखको लगानीलाई करोड बनाएका पुरुषोत्तम कँडेल, भन्छन्-'अब बुल सुरु हुन्छ, लगानीकर्ताका कालोदिन सकिए'

काठमाण्डौ । सेयर बजारमा अहिले लाखौं युवा लगानीकर्ता भेटिन्छन् । यहि पेशालाई आफ्नो दिनचर्या बनाउने र यसबाट राम्रै आम्दानी गर्नेको जमात पनि बजारमा प्रशस्तै छ । पूँजीबजार चल्न जान्नेका लागि सम्पत्ति आर्जन गर्ने उर्वरभूमि पनि हो । यसको एक ज्वलन्त उदाहरण हुन् पुरुषोत्तम कँडेल ।  सेयर बजारमा सक्रिय कँडेल कारोबारमा मात्रै नभएर बेला–बेला हुने लगानीकर्ता हकहितका आन्दोलनमा पनि...

धितोपत्र बोर्ड कार्यालय भोलि बन्द रहने
STOCK MARKET

धितोपत्र बोर्ड कार्यालय भोलि बन्द रहने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड भोलि बन्द हुने भएको छ । बोर्डले एक सूचना जारी गर्दै भोलि ३२ औं वार्षिकोत्सवका अवसरमा कार्यक्रम आयोजना गर्न लागिएकाले बोर्ड कार्यालय बन्द रहने जनाएको हो ।  धितोपत्र बोर्डले आफ्नो ३२ औं वार्षिकोत्सवको उपलक्ष्यमा वार्षिकोत्सव विशेष समारोह होटल क्राउन इम्पेरियल रविभवन काठमाण्डौमा आयोजना गर्न लागेको छ । 

सलिको र एलआइसी नेपालको मात्रै सेयरमूल्य बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर
STOCK MARKET

सलिको र एलआइसी नेपालको मात्रै सेयरमूल्य बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ८ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै...

झिनो अंकले घट्यो नेप्से,जानकार भन्छन्,‘बजारले आगामी साताबाट गति लिन्छ’
STOCK MARKET

झिनो अंकले घट्यो नेप्से,जानकार भन्छन्,‘बजारले आगामी साताबाट गति लिन्छ’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०९ प्रतिशत अर्थात १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ३७०.३४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर ४ अर्ब ३८ करोड ८२...

हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त
STOCK MARKET

हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त

काठमाण्डौ। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले आगामी साउन १ गतेदेखि लागू हुने गरी ३ वर्षका लागि हिमालयन क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।  हिमालयन क्यापिटलसँग संस्थाको सेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौताको अवधि असार ३१ गते समाप्त...

एनआरएन इ्रन्फ्रास्ट्रक्चरको केन्द्रीय कार्यालय स्थानान्तरण हुने
STOCK MARKET

एनआरएन इ्रन्फ्रास्ट्रक्चरको केन्द्रीय कार्यालय स्थानान्तरण हुने

काठमाण्डौ । एनआरएन इ्रन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रजिष्टर्ड(केन्द्रीय)कार्यालय स्थानान्तरण हुने भएको छ । हाल काठमाण्डो महानगरपालिका–७ स्थित चावहि कम्प्लेक्सको भवनको तेस्रो तल्लामा र्हेको कम्पनीको केन्द्रीय कार्यालय स्थानान्तरण हुन लागेको हो ।  उक्त कार्यालय आगामी असार १ गतेदेखि काठमाण्डौ कमलादी–२८ मा रहेको कमलादी कम्प्लेृक्स भवनको पहिलो तलामा...

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार १२० सय कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी वा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित...

२०९० मा प्रतिरोधको सामाना गरेको बजार प्राविधिक रुपमा कस्तो ?
STOCK MARKET

२०९० मा प्रतिरोधको सामाना गरेको बजार प्राविधिक रुपमा कस्तो ?

काठमाण्डौ । बजेट पहिले २११३ को विन्दुमा रहेको बजार हाल २०८० आसपास रुमल्लिएको छ । बजेटपछि बजार एकपटक २०६६ सम्म आएर सामान्य अंकले मात्रै तल माथि मात्रै गरेको छ । यसबीचमा बजार २०६५ सम्म तल आयो भने २०९० भन्दा माथि पनि जान सकेको छैन ।  प्राविधिक रुपमा अहिलेको बजारलाई नियाल्दा हाल बोलिङ्गरको मध्य ब्याण्ड अर्थात २०९० मा बजारले पटक–पटक प्रतिरोधको सामाना गरेको छ । अपर ब्याण्ड र लोअर...

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
STOCK MARKET

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी ९ वटा समूह राताम्य भएका छन् । बीमा...

नेप्सेमा सामान्य गिरावट,‘लगानीकर्ता अलमलमा पर्दा बढ्न सकेन बजार’
STOCK MARKET

नेप्सेमा सामान्य गिरावट,‘लगानीकर्ता अलमलमा पर्दा बढ्न सकेन बजार’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२६ प्रतिशत अर्थात ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ३७१.६१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९...

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीरुहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै केहि संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्न निवेदन दिएकाले निजहरुको स्वामित्वमा रहेको सेयर आजदेखि बिक्रीमा राखिएको जनाएको छ ।  बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । सेयर खरिदका लागि बैंकको विद्यमान...

युनाइटेड मेवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
STOCK MARKET

युनाइटेड मेवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ६ गते बिहिबारका दिन डिल्लीबजरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १६ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा...

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले निर्मल प्रधानको विषयमा बोर्डसँग माग्यो सूचना, यस्तो छ कारण
STOCK MARKET

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले निर्मल प्रधानको विषयमा बोर्डसँग माग्यो सूचना, यस्तो छ कारण

काठमाण्डौ । सम्पत्ति शुुद्धीकरण अनुसन्धान विभागले नेपाली सेयर बजारका ठूला लगानीकर्ता निर्मल प्रधानका विषयमा धितोपत्र बोर्डसँग सूचना माग गरेको छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार सम्पति शुुद्धीकरण अनुसन्धान विभागले लगानीकर्ता प्रधानको विषयमा पटक–पटक सूचना माग गरेको हो ।  प्रधानले सेयर बजार प्रभावित पार्ने क्रियाकलाप गरेको भन्दै त्यस विषयमा...

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नआएसम्म आईपीओ निष्कासनको प्रक्रिया अघि नबढ्ने
STOCK MARKET

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नआएसम्म आईपीओ निष्कासनको प्रक्रिया अघि नबढ्ने

काठमाण्डौं । आईपीओ निष्कासनको प्रक्रिया तत्कालै अघि नबढ्ने देखिएको छ । अर्थमन्त्रालयले धितोपत्र बोर्डको अध्यक्षको रुपमा नियुक्त गरेका नरेन्द्र कुमार राना आईपीओ निष्कासन प्रक्रियामा अनिच्छुक देखिएकाले प्राथमिक निष्कासनको प्रक्रिया तत्कालै अघि नबढ्ने देखिएको हो ।  नेपाल सरकारले हाल धितोपत्र बोर्डमा अध्यक्षको रुपमा नरेन्द्र कुमार रानालाई अध्यक्षको रुपमा पठाएको छ ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.