Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:37:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आइएमई लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

Laxmi Sunrise Bank Limited
आइएमई लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको २५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४४८ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५६० रुपैयाँ कायम थियो । आजदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्यअनुसार कारोबारमा आउनेछ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले कम्पनीले गत आव २०७९/८० का लागि प्रस्ताव गरेको  २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो लाभांश कम्पनीको आगामी जेठ २८ गते आयोजना हुन लागेको साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.