मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीमा अब संस्थापक समूहको सेयर स्वामित्व ५९.४ प्रतिशत र सर्वसाधारण समूहको ४०.६ प्रतिशत कायम भएको छ । कम्पनीमा संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर संख्या ७८ लाख ४० हजार ८ सय कित्ता र सर्वसाधारण सेयरधनीको नाममा ५३ लाख ५९ हजार २ सय कित्ता सेयर रहेको छ । कम्पनीले सेयर...