बिहीबार, श्रावण १,२०८२ 03:56:32
  • बिहीबार, श्रावण १,२०८२ 03:56:32
Global IME Bank Limited

अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालको राजीनामा स्वीकृत

Hyundai Nepal
अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालको राजीनामा स्वीकृत
Shivam Cement

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडका सञ्चालक इन्द्रमणि त्रितालको राजीनामा स्वीकृत भएको छ । कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले त्रितालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

उनले कार्य व्यस्थताका कारण कम्पनीको सञ्चालक पदमा रहि कार्य गर्न असमर्थ रहेको भन्दै कम्पनीको सञ्चालक समिति समक्ष राजीनामा दिएका थिए । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X