नेपाल वेयरहाउजिङको लक इन अवधि जेठ १९ गते समाप्त हुने
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लक इन अवधि समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७५० कित्ता सेयरको लक इन अवधि जेठ १९ गते सकिन लागेको जनाएको हो । कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँड गरेको थियो । आगामी जेठ १९ गते उक्त साधारण...