महुली लघुवित्तको ११ औं साधारण सभा सम्पन्न
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। सभामा संस्थाको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र सोका लागि नियमनकारी निकायमा स्वीकृतीका लागि पेश गर्ने र सोहि अनुरुप प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित भएको छ । सभामा...