झिनो अंकले घट्यो नेप्से, मौद्रिक नीतिको समीक्षा कुर्दै लगानीकर्ता
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिारवट आएको छ । आज नेप्से परिसूचक ०.११ प्रतिशत अर्थात २.३५ अंकले घटेर २०२३.३५ विन्दुमा सीमित भएको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०१ अंकले बढेर ३५८.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर ३ अर्ब ६ करोड ३७ लाख...