वर्ष २०८०ः होटल समूहका लगानीकर्ताले कमाए ५५% सम्म, वाणिज्य बैंक समूहकालाई भने बज्रपात
काठमाण्डौ । विस २०७८ साल भदौ २ मा उच्च विन्दु कायम गरेको सेयर बजार त्यसपछि भने ३३ महिना लागातार वियरिस ट्रेण्डमा चलेको छ । यो बीचमा बजार ४ पटक २२ सय विन्दु पुग्यो भने ४ पटक नै १८ सय नजिक आयो । त्यस पछिको २ वर्षमा भने बजार १८ सय देखि २२ सयबीच साइड वेज चलेको छ । विगत एक वर्षको प्रदर्शनलाई मात्रै नियाल्ने हो भने नेप्से २ पल्ट २२ सय माथि गयो भने एकपटक मात्रै १८ सय नजिक पुग्यो । यो वर्षको...