Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:19:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिद्धार्थ बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग

Laxmi Sunrise Bank Limited
सिद्धार्थ बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  

बैंकले १ हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँबराबरको २५ लाख कित्ता भएको ‘ एसबीएल डिबेञ्चर २०९१’  नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै फागुन ११ गते आवेदन दिएको हो ।  

Bizshala
New Office
CG Motors

बैंकले ऋणपत्र निष्कासनका लागि एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यो ऋणपत्रको अवधि १० वर्षको हुनेछ भने यसको वार्षिक प्रतिफल ७.२५ प्रतिशत हुनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.