एलन मस्कको कुर्सी खतरामा, टेस्लाले गर्यो नयाँ सीईओको खोजी
काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुर्सी खतरामा परेको छ । विद्युतीय सवारी साधन निर्माण कम्पनी टेस्लाले नयाँ सीईओको खोजी सुरु गरेसँगै मस्कको कुर्सी खतरामा परेको हो । यो दाबी वाल स्ट्रीट जर्नलको एक रिपोर्टमा गरिएको छ। यतिबेला टेस्लाको सेयरमूल्य निरन्तर घटिरहेको छ । लगानीकर्ताहरू मस्कले कम्पनी भन्दा व्हाइट हाउसमा बढी ध्यान दिइरहेकाले चिन्तित बनेका छन्।...

