पाँच भारतीय जेट विमान खसालेको पाकिस्तानको दाबी, सञ्चारमन्त्री भन्छन्, ‘भारतले हार स्वीकार गर्यो’
काठमाण्डौ । पाकिस्तानी सेनाले भारतले गरेको हमलाको जवाफमा पाँच भारतीय जेट विमान खसालेको दाबी गरेको छ । भारतले बिहान १ बजेदेखि भारतीय हवाई हमला गरेसँगै पाकिस्तान र भारतबीच सैन्य मुठभेड सुरु भएको हो । जस क्रममा पाकिस्तानले भारतको पाँच वटा जेट विमान खसालेको जनाएको छ ।पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तारारले बिहान २ः४५ बजेतिर दुई भारतीय जेट विमान खसालेको पुष्टि गरेका छन् ।...

