इजरायल र लेबनानबीच तीन साताका लागि लम्बियो युद्धविराम
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीच जारी युद्धविरामको अवधि थप तीन हप्ताका लागि विस्तार गरिएको घोषणा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यो जानकारी सार्वजनिक गरेका हुन्।ट्रम्पका अनुसार ओभल अफिसमा इजरायल र लेबनानका उच्चस्तरीय प्रतिनिधिहरूबीच भएको वार्तापछि उक्त निर्णय लिइएको हो। उनले बैठकलाई अत्यन्त सकारात्मक र फलदायी...

