खर्च नियन्त्रण गर्दै चन्द्रागिरी हिल्सले बढायो नाफा
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले खर्च नियन्त्रण गर्दै नाफा बढाएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २१ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४६ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा बढेतापनि कम्पनीको आम्दानी भने घटेको छ । कम्पनीको आम्दानी १०.७६ प्रतिशतले घटेर ७८ करोड २४ लाखमा...