सिटिजन लाइफद्वारा NFRS 17 का लागि KPMG India परामर्शदाता नियुक्त
काठमाण्डौ । नेपाल लेखामान बोर्डद्वारा जारी भई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू भएको NFRS 17 (Insurance Contracts) कार्यान्वयनलाई प्रभावकारी, व्यवस्थित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गर्नका लागि Citizen Life Insurance Company Limited ले एक महत्वपूर्ण रणनीतिक पहल गरेको छ । यसै सन्दर्भमा, नेपाल बीमा प्राधिकरण (NIA) को आवश्यक स्वीकृति पश्चात् कम्पनीले विश्वव्यापी रूपमा प्रतिष्ठित...

