हाथवे इन्भेष्टमेन्टद्वारा ६.४९ करोड खुद नाफा आर्जन, आम्दानीमा २९% को गिरावट
काठमाण्डौ । आम्दानी घटेतापनि हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ०.३० प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६ करोड ४७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको...