Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:09:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हाथवे इन्भेष्टमेन्ट नेपालद्वारा लाभांश घोषणा

Laxmi Sunrise Bank Limited
हाथवे इन्भेष्टमेन्ट नेपालद्वारा लाभांश घोषणा
Shivam Cement

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।  

Bizshala
New Office
CG Motors

बैठकले उक्त आवको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १२.६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यसका साथै बैठकले लाभांशसहित प्रस्ताव आगामी साधारण सभासमक्ष पेश गर्ने निर्णय समेत गरेको छ । 

कुल लाभांशमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३२ प्रतिशत नगद लाभांश रहेका छन् ।  

कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ रहेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.