Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:12:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हाथवे इन्भेष्टमेन्टको घाटा ५९.४२ लाख,कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?

Laxmi Sunrise Bank Limited
हाथवे इन्भेष्टमेन्टको घाटा ५९.४२ लाख,कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?
Shivam Cement

काठमाण्डौ हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

जसअनुसार कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड १० लाख रुपैयाँ नाफामा रहेको थियो ।  

Bizshala
New Office
CG Motors

कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ३८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८.१७८ प्रतिशत कम हो । कम्पनीको कुल खर्च बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ करोड ४७ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर ३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भको आकार पनि घटेर ७८ करोड १६ लाख रुपैयाँमा सीमित भघएको छ ।  

कम्पनीको नगद मौज्जाद ४६ लाख ९९ हजार रुपैयाँ रहेको छ भने कुल दायित्व ५२ करोड ४७ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.५१ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८३.४० कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.