कुमारी बैंकका ग्राहकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट पाउने
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पाेरेशन लिमिटेड), नयाँदिल्लीबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई इनप्यासेन्ट तथा आउटप्यासेन्ट सेवा सुविधामा अधिकतम १० प्रतिशतसम्मको...