बुधबार, असार १८,२०८२ 04:54:02
  • बुधबार, असार १८,२०८२ 04:54:02
Global IME Bank Limited

कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता, ग्राहकहरुले स्वास्थ्य सेवामा छुट पाउने

Hyundai Nepal
कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता, ग्राहकहरुले स्वास्थ्य सेवामा छुट पाउने
Nabil Bank Limited

 काठमाण्डौ । कुमारी बैंक लिमिटेड र काठमाण्डौको बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

यस सम्झौताबमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत MRI, X-Ray, Mammogram, Ultrasonography, USG Colour Doppler, Bone Mineral Density Test (BMD), Dental Orthopantomogram(OPG)  and Cone Beam Computed Tomography (CBCT), Echo Cardiography, Electro Cardiogram मा ५% तथा फार्मेसीमा ५% देखि १०% सम्मको छुट दिने सम्झौता भएको छ ।

कुमारी बैंकले देशभर रहेका आफ्ना ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाईहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.