Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:41:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

साना किसान विकास लघुवित्तको २.११ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

Laxmi Sunrise Bank Limited
साना किसान विकास लघुवित्तको २.११ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखिएको छ । साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।  

न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको यो सेयर खरिदका लागि साना किसान सहकारी संस्था र अन्य विद्यमान संस्थापकहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । 

Bizshala
New Office
CG Motors

सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले वैशाख २५ गतेभित्र आवेदन दिईसक्नु पर्नेछ । सेयरको बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले बबरमहलमा रहेको क्यापिटललको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु विर्तामोड,इटहरी,बर्दिवास,हेटौडा,गजुरी,पोखरा,बुटवल,नेपालगञ्ज,विरेन्द्रनगर,बबरमहल,लहान र अत्तिरियामा आवेदन दिन सक्नेछन् । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.