बुधबार, असार १८,२०८२ 04:39:49
  • बुधबार, असार १८,२०८२ 04:39:49
Global IME Bank Limited

कुमारी बैंक र पशुपति रिक्रियशनबीच सम्झौता, ग्राहकलाई मनोरञ्जनात्मक पार्कमा विशेष छुट दिइने

Hyundai Nepal
कुमारी बैंक र पशुपति रिक्रियशनबीच सम्झौता, ग्राहकलाई मनोरञ्जनात्मक पार्कमा विशेष छुट दिइने
Nabil Bank Limited

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र पुशपति रिक्रियशन प्रालि धुम्बराही–काठमाण्डौबीच कुमारी बैंकका ग्राहकलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाईन, क्लाइम्बिङलगायत इन्डोर र आउटडोर खेलहरु खेल्न कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरद्वारा रिर्चाज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट ग्राहकहरुले सहज र गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ ईकाईहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.