पाँच कारोबारमा १७० अंकले घट्यो नेप्से, के हो कारण ?
काठमाण्डौ । अघिल्लो साताको मंगलबार नेप्से परिसूचक ३ हजार २ विन्दुमा बन्द भएको थियो । त्यसको एक सातापछि अर्थात आजसम्म आईपुग्दा नेप्से परिसूचक २ हजार ८३४ विन्दुमा बन्द भएको छ । यस हिसाबले पाँच कारोबारको यो अवधिमा नेप्सेमा १७० अंकको गिरावट आएको छ । यो बीचमा बजार एक दिन अर्थात साउन १९ गते मात्रै बढ्यो । नयाँ आर्थिक वर्ष लागे सँगै बजारमा नयाँ गति देखिएको थियो । बजार पूँजीकरण ५०...