मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

