Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:38:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महुली र मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Laxmi Sunrise Bank Limited
महुली र मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । महुली लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेका छन् । महुली लघुवित्तले २१ हजार ५१ कित्ता र मिथिला लघुवित्तले २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।  

यी दुवै संस्थाले आफ्ना विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेका हुन् । मिथिला लघुवित्तको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५७५ रुपैयाँ तोकिएको छ भने महुली लघुवित्तको सेयरको न्यूनतम मूल्य खुलाइएको छैन ।  

Bizshala
New Office
CG Motors

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । अन्यथा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने दुवै संस्थाले जनाएका छन् ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.