नेपाल लाइफ इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले २६ औं वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा आगामी पुस १९ गते विरगञ्जमा रुहेको होटल भिष्वामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल २१.०५ प्रतिशत...

