Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:45:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बम्पर लाभांश घोषणा

Laxmi Sunrise Bank Limited
नेपाल लाइफ इन्स्योरेन्सद्वारा बम्पर लाभांश घोषणा
Shivam Cement

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० का लागि आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  

कम्पनीले गत आवको संचिती मुनाफाबाट हाल कायम चुक्तापूँजीको २१.०५ प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि १.०५ प्रतिशत गरी कुल २२.१० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।  

Bizshala
New Office
CG Motors

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.