सीआईबीको केही घण्टादेखि प्रभूमा सर्च अपरेशन, रश्मी पन्त लुकेको ठाउँ पत्ता लगाउन हैरानी
काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले केही घण्टादेखि काठमाण्डौको बबरमहलस्थित प्रभू बैंकको मुख्यालयमा सर्च अपरेशन चलाए पनि प्रमुख व्यवसाय अधिकृत(सीबीओ) रश्मी पन्तलाई फेला पार्न सकेको छैन । पन्तलाई पक्राउ गर्ने योजनाका साथ दिउँसो प्रभू बैंक आइपुगेको सीआईबीको टोलीले आठ तलाको भवनका प्रत्येक कोठा र लुक्नसक्ने सम्भावित ठाउँहरुमा सर्च अपरेशन...

