Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:38:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु बैंकका कर्मचारी तथा ग्राहकले भेनस हस्पिटलको सेवामा १५% सम्म छुट पाउने

Laxmi Sunrise Bank Limited
प्रभु बैंकका कर्मचारी तथा ग्राहकले भेनस हस्पिटलको सेवामा १५% सम्म छुट पाउने
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाण्डौ–११, मध्य बानेश्वरम्स्थित भेनस हस्पिटल प्रालिमा छुट पाउने भएका छन् ।  यस विषयमा प्रभु बैंक र उक्त अस्पतालबीच सम्झौता भएको छ ।

एक समारोहका बिच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीराम ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।  

Bizshala
New Office
CG Motors

समारोहमा प्रभु बैंक लिमिटेड,बानेश्वर शाखा प्रमुख रचिता विष्ट र भेनस हस्पिटलकी प्रशासन प्रमुख मनीराम न्योैपाने समेतको उपस्थित रहेको थियो ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटलमा उपचार सेवालिँदा फार्मेसी,हेल्थ प्याकेज,डाईग्नोष्टिकअन्र्तगतका सेवाहरुमा७ प्रतिशतदेखी १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । 

सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड,प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तmानी गर्न सक्नेछन् । प्रभु बैंकले नेपालभर रहेका ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गर्दै आईरहेका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.