बिहीबार, असार १९,२०८२ 04:16:34
  • बिहीबार, असार १९,२०८२ 04:16:34
Global IME Bank Limited

प्रभु बैंक र स्वावलम्बन लघुवित्तको ७८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
प्रभु बैंक र स्वावलम्बन लघुवित्तको ७८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ७८ हजार कित्ता बढ्री संस्थापक सेयर लिलामीमा राखिएको छ । प्रभु बैंकको ६१ हजार ६६२ कित्ता र  स्वावलम्बन लघुवित्तको १६ हजार ५२८ कित्ता गरी कुल ७८ हजार १९० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमातर्फत बिक्रीमा राखिएको हो ।  

यो सेयर ख्िरदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।  

प्रभु बैंकको न्यूनतम मूल्य १ सय रुपैयाँ र स्वावलम्बन लघुवित्तको २५० रुपैयाँ निर्धारण गरिएको छ । दुवै कम्पनीको सेयर खरिदका लागि न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने भने अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असार १८ गते निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले कमलपोखरी काठमाण्डौमा रहेको लक्ष्मी सनराइज क्यापिटलमार्फत बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.