Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:41:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु बैंकका ३ जना सञ्चालकको राजीनामा स्वीकृत, २ जना सञ्चालक नियुक्त

Laxmi Sunrise Bank Limited
प्रभु बैंकका ३ जना सञ्चालकको राजीनामा स्वीकृत, २ जना सञ्चालक नियुक्त
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ३ जना सञ्चालकको राजीनामा स्वीकृत भएको छ । वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने रमेश सिंह खड्का,शंकरप्रसाल कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा गीता प्रधानको राजीनामा स्वीकृत गरेको हो ।  

Bizshala
New Office
CG Motors

यस्तै सोहि दिन बसेको सञचालक समितिको बैठकले रिक्त हुन गएको सञ्चालक पदमा ३ जना सञ्चालक नियुक्त गरेको छ । संस्थापक सेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा अंगिरमान सिंह र तारा मानन्धरलाई नियुक्त गरिएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.