बुधबार, असार १८,२०८२ 06:46:00
  • बुधबार, असार १८,२०८२ 06:46:00
Global IME Bank Limited

हिमाल वाटर पार्क भिलेज होटलले आईपीओ निष्कासन गर्ने, एजीएम आह्वान

Hyundai Nepal
हिमाल वाटर पार्क भिलेज होटलले आईपीओ निष्कासन गर्ने, एजीएम आह्वान
Nabil Bank Limited

काठमाण्डौ । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभा पुस २९ गते पर्सामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनका लागि नियमनकारी निकायबाट संशोधन गर्न प्रस्ताव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको हाल कायम रहेको चुक्तापूँजी र सञ्चित मुनाफा रकमभन्दा बढी रकम ऋण लिन आवश्यक भएमा सो का लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछन् ।  

यस्तै सभामा गत आवको वित्तीय विवरण र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । कम्पनीले आईपीओ निष्कासनका लागि कुमारी क्यापिटल लिमिटेडसँग ‘वे टु लिस्टिङ’ सेवाअन्तर्गत सम्झौता गरिसकेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.