Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:16:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बढ्यो कच्चा तेलको मूल्य , प्रतिब्यारेल कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
बढ्यो कच्चा तेलको मूल्य , प्रतिब्यारेल कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा डब्लूटीआई क्रुडको मूल्य १.१३ प्रतिशतले बढेर प्रतिब्यारेल ७३.९६ डलर कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.७६ प्रतिशतले बढेर प्रतिब्यारेल ७६.५१ डलर कायम भएको छ । अमेरिका र युरोपमा चिसो बढेसँगै र चीनमा आर्थिक क्रियाकलपा बढाउन थालिएको अतिरिक्त प्रयासका कारण तेलको मूल्यमा वृद्धि आएको हो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

चीनले आर्थिक गतिविधिलाई बढावा दिन सरकारी कर्मचारीको तलब बढाउने निर्णय गरेको छ । यस्तै चीनले ठूलो मात्रामा ट्रेजरी बोन्ड समेत जारी गर्ने घोषणा गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.