Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:42:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मध्यपश्चिम विश्वविद्यालय र बंगलादेशको डाफोडिल इन्टरनेशनल युनिभर्सिटीबीच समझदारी

Laxmi Sunrise Bank Limited
मध्यपश्चिम विश्वविद्यालय र बंगलादेशको डाफोडिल इन्टरनेशनल युनिभर्सिटीबीच समझदारी
Shivam Cement

काठमाण्डौ । मध्यपश्चिम विश्वविद्यालय र बंगलादेशको डाफोडिल इन्टरनेशनल युनिभर्सिटीबीच शैक्षिक सहयोग र सहयोगको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

दुई विश्वविद्यालबीच भएको समझदारी पत्रमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंह र डाफोडिल इन्टरनेशनल युनिभर्सिटीका तर्फबाट प्राडा. एम लुत्फर रहमानले हस्ताक्षर गरेका छन् ।

Bizshala
New Office
CG Motors

समझदारी हस्ताक्षर समारोह फागुन ८ गते बंगलादेशको राजधानी ढाकामा अवस्थित ड्याफोडिल स्मार्ट सिटी अन्तर्गतको डीआईयू नलेज टावरमा भएको हो । उक्त सम्झौतामा मुख्य रुपमा विद्यार्थी आदानप्रदान, संकाय आदानप्रदान, स्रोत आदानप्रदान, इन्टर्न एक्सचेन्ज, छात्रवृत्ति अवसर, इत्यादिका विषय समावेश गरिएको छ ।  

उक्त समारोहमा डिआइयूका उपकुलपति प्राडा. रहमानले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा सिंहलाई भिजिटिङ पदका लागि अफर लेटर पनि हस्तान्तरण गरेका थिए ।  

उक्त समारोह अघि उपकुलपति प्राडा सिंहले ‘विश्वविद्यालय स्वायत्तता’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.