शनिबार, असार २१,२०८२ 06:13:30
  • शनिबार, असार २१,२०८२ 06:13:30
Global IME Bank Limited

इमर्जिङ नेपालमा ४ जना सञ्चालक निर्वाचित, अध्यक्षमा जोशी नियुक्त

Hyundai Nepal
इमर्जिङ नेपालमा ४ जना सञ्चालक निर्वाचित, अध्यक्षमा जोशी नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको सञ्चालकमा ४ जना निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाबाट ४ जना सञ्चालक निर्वाचित भएका हुन् ।  

नवनिर्वाचित हुने सञ्चालकमा लालमणी जोशी, अशोक कुमार अग्रवाल,विनोद आत्रेय र चन्द्र टण्डन रहेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

साधारण सभा सम्पन्न भएपश्चात सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लालमणी जोशीलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ । नवनियुक्त अध्यक्षले सञ्चालक समिति समक्ष र अन्य सञ्चालकले अध्यक्ष समक्ष पद तथा गोपनियताको सपथ लिएको कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.