बुधबार, असार १८,२०८२ 04:33:11
  • बुधबार, असार १८,२०८२ 04:33:11
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकका स्वतन्त्र सञ्चालक देवेन्द्र प्रताप शाहको कार्यकाल समाप्त

Hyundai Nepal
ग्लोबल आइएमई बैंकका स्वतन्त्र सञ्चालक देवेन्द्र प्रताप शाहको कार्यकाल समाप्त
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंकका स्वतन्त्र सञ्चालक देवेन्द्र प्रताप शाहको कार्यकाल समाप्त भएको छ । शाहको ४ वर्षे कार्यकाल प्रचलित कानूत तथा बैंकको नियमावली बमोजिम समाप्त भएको बैंकले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

शाह २०७६ माघ २४ गते बैंकको स्वतन्त्र सञ्चालकमा चयन भएका थिए । 

शाहले ३६ वर्षभन्दा बढी समय वित्त क्षेत्रमा व्यतित गरेका छन् । उनी नेपाली बैंकिङ क्षेत्रका एक अग्रेणी व्यक्ति हुन् ।चाटर्ड अकाउन्टेन्ट शाहले कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडको सीईओको रुपमा काम गरेका थिए । यसका साथै उनी तत्कालिन बीमा समितिको कार्यकारी अध्यक्ष समेत रहेका थिए ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.